एक वर्षपछि 1974 AD को सांगीतिक कार्यक्रम

- साप्ताहिक संवाददाता

आश्विन २४, २०७५

इकुहिटी महिला समुहले बडा दसैंको शुभकामना स्वरुप ‘1974 AD सांगीतिक कार्यक्रम’को आयोजना गर्ने भएको छ ।  समुहले यहि असोज २७ गते धोबिघाटमा कार्यक्रमको आयोजना गर्ने छ । 

एक वर्षको सांगीतिक विश्रामपछि यो सांगीतिक ब्यान्डले आफ्नो प्रसतुती दिन लागेको हो । त्यस क्षेत्रका महिलाको हक हितका संरक्षणको क्षेत्रमा काम गर्दै आएको इकुहिटी समुहले आयोजना गरेको यो कार्यक्रममा सन्दिप क्षेत्रीले पनि आफ्नो प्रसतुती दिने छन् । 

कार्यक्रम असोज २७ गते दिउासो ३:३० बजेबाट सुरु हुने छ । यो कार्यक्रमलाई वार्सटेनर बियरले प्रायोजन गरेको हो । 

प्रकाशित :आश्विन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्