सारिकाको टुटेयो दिल

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७५

अभिनेत्रीका रुपमा आफ्नो परिचय स्थापित गरेकी नायिका हुन् – सारिका घिमिरे । केहि चलचित्रमा अभिनय गरेकी घिमिरे पछिल्लो समय भने गायिकाको रुपमा चर्चामा छिन । अघिल्लो साल एल्वम तथा यसै वर्षको तीजमा तीज गीत समेत सार्वजनिक गरेकी घिमिरेले पछिल्लो समय अर्को नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

पछिल्लो  समय बजारमा आएको गीतमा शब्द तथा संगीत सारिकाको नै छ । ‘दिल टुट्यो कसरी भन्नु’बोलको गीतमा संगीत संयोजन भने सबिन लिम्बुको रहेको छ । 

विरेन्द्र भाट विपिनले निर्देशन गरेको म्यूजिक भिडियोलाई सुशिल डाँगीले छायांकन गरेका हुन् । 

 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :आश्विन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्