माया नमार

- साप्ताहिक संवाददाता

आश्विन २२, २०७५

 

गीतकार तामाङ इन्दुको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया नमार’बोलको सार्वजनिक गीतमा देबेश राईको संगीत तथा संगीत संयोजन गरेका छन् । गीत मनोज थापा मगर र ससिका राईले गाएका छन् । 

सार्वजनिक गीतमा ग्रामिण परिवेशको पिरती देखाउँने प्रयत्न गरिएको छ । म्युजिक भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् । 

यो गीतको म्यूजिक भिडियो निर्देशन गरेका फराज अपर्णले छायांकन तथा सम्पादन पनि आफैले गरेका छन् । 

 

माया नमारको म्यूजिक भिडियो :

प्रकाशित :आश्विन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्