इबिजामा फ्रान्सेली डिजे मिस गुल

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७५

ठमेलस्थित इबिजा लाउन्ज एण्ड बारमा फ्रान्सेली डिजे मिस गुल प्रस्तुत हुँदैछिन् । सन् २००८ मा व्यवसायिक यात्रा सुरु गरेकी मिस गुल आफ्नो फिगर तथा प्रस्तुतिका कारण फ्रान्समा मात्र होईन संसारभर प्रख्यात छिन् । 

संसारका ठूला डान्स पार्टी तथा महोत्सवमा भाग लिएर उनले लाखौं दर्शक झुमाइसकेकी छिन् । पेव रेडियोहरूमा कार्यक्रम प्रस्तोताका रूपमा उनको बेग्लै पहिचान छ । 

उक्त अवसरमा लाइभ ब्यान्डका रूपमा द साइनका कलाकारहरूले प्रस्तुति दिनेछन् भने डिजे शिशिर, डिजे किरन तथा डिजे अमनले पनि दर्शक झुमाउने जिम्मा लिएका छन् । 

समय : साँझ ७ :३० बजे

प्रवेश शुल्क : १ हजार रुपैयाँ

प्रकाशित :आश्विन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्