म्युजिक भिडियोमा ढुंगाको मान्छे

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७५

 

गायक सुजन केसीको स्वरको ‘ढुंगाको मान्छे‘’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सरोज रावलद्वारा निर्दे्शित उक्त भिडियोमा लोमश शर्मा तथा काब्या न्यौपानेले अभिनय गरेका छन् । 

गीतका शब्दहरु सुर्दशन थापाले रचना गरेका हुन् भने सिद्धार्थ थापाले यो गीतलाई संगीतबद्ध गरेका छन् । 

शम्भू चालिसेको छायााकन रहेको यो भिडियो प्रज्वल राज शाक्यको प्रोडक्सन डिजाइनमा बनेको हो ।

ढुंगाको मान्छेको म्यूजिक भिडियो :

प्रकाशित :आश्विन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्