सुरु भयो अक्टोबर फेस्ट

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७५

बियरका पारखीहरूको विश्वकै राजधानी भनिने जर्मनीको म्युनिखमा गत शनिबारदेखि अक्टोबर फेस्ट प्रारम्भ भएको छ । १ सय ८५ औं संस्करणको यो बियर महोत्सव असोज २१ गतेसम्म चल्नेछ । यसपटकको अक्टोबर फेस्टका केही झलक :

 

प्रकाशित :आश्विन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्