बलिउडका टप स्टारको पारिश्रमिक

- साप्ताहिक संवाददाता

आश्विन १६, २०७५

नाम र दामका साथै दुनियाँको आँखा तान्ने लाइफस्टाइल बिताउने बलिउड स्टारको पारिश्रमिक कति होला ? 

 

आम्दानी प्रतिचलचित्र 

सलमान खान : कम्तीमा १ सय करोड 

आमिर खान : कम्तीमा ८० करोड

शाहरूख खान : कम्तीमा ७५ करोड

अक्षय कुमार : ७५ करोडसम्म

ऋतिक रोशन : ६५ करोडसम्म

रणवीर कपुर : ४० करोड 

अजय देवगन : ३५ करोड 

रणवीर सिंह : ३२ करोड

अमिताभ बच्चन : २५ करोड 

शहिद कपुर : २५ करोड

बरुण धवन : २० करोड

दीपिका पादुकोण : १९ करोड

कंगना राणवत : १७ करोड

सैफअली खान : १६ करोड

करिना कपुर : १६ करोड

प्रियंका चोपडा : १५ करोड

विद्या वालन : १० करोड

कैटरिना कैफ : १० करोड

अनुष्का शर्मा : ८ करोड

आलीया भट्ट : ८ करोड

सोनाक्षी सिन्हा : ६ करोड

श्रद्धा कपुर : ५ करोड 

 

प्रकाशित :आश्विन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्