विकेन्ड पार्टी

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७५

 

पोखराको लेकसाइडस्थित माक्र्यु डिस्को थेकमा भोली शुक्रबार डान्स पार्टी हँुदैछ । पार्टीको मुख्य आकर्षणका रूपमा बी–बोइङ डान्स तथा डिजे सेसन रहनेछन् ।

उक्त अवसरमा संगीतको तालमा नाँच्दै उफ्रँदै, रमाउने अवसर मिल्नेछ । यो पार्टीमा उत्कृष्ट डान्स गर्नेहरूलाई पुरस्कृतसमेत गरिने बताइएको छ । यो पार्टीको आयोजना शिशिर इभेन्ट्सले गर्न लागेको हो ।

 

स्थान : माक्र्यु डिस्को थेक, लेकसाइड

समय : बेलुका ८ बजे

प्रवेश शुल्क : १ हजार रुपैयाँ

प्रकाशित :आश्विन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्