मिलन रेग्मी बने मिष्टर ह्यान्डसम नेपाल

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७५

 

युवाहरुको सौन्दर्यमा आधारित ‘मिस्टर ह्यान्डसम नेपाल’को पहिलो संस्करण सम्पन्न भएको छ । प्रतियोगीताको पहिलो संस्करणमा मिलन रेग्मी शिर्ष ताज उचाल्न सफल भएका छन् ।  उनले शीर्ष उपाधि सहित बेस्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भए । 

प्रतियोगितामा फस्ट रनर अप स्थानमा अमोद भट्टले बाजी मारे । उनी मस्ट ईन्टलिजेन्ट तथा मस्ट पपुलरको उपाधि पनि हकदार बने । सेकेण्ड रनर अपमा भने बैभव उपाध्याय विजयी भए । 

उनले बेस्ट फोटोजेनिक अवार्ड पनि जिते । केवल सुब्बा भने पब्लिक च्वाइस तथा मस्ट स्मार्टका साथमा थर्ड रनर अप विजेता बने । अमेजन ईन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गरेकी हुन् ।  

 

प्रकाशित :आश्विन ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्