नितेशजंग कुँवरको प्रस्तुति

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७५

 

रक दि ब्लकको आयोजनामा भोलि शनिबार गायक नितेशजंग कुँवर पोखरामा प्रस्तुत हुँदैछन् । लेकसाइडको रोलिङ स्टोन रक बारमा सञ्चालन हुने कन्र्सटमा युट्युबमार्फत चर्चामा आएका नितेशले आफ्ना विभिन्न गीत सुनाउँदै मनोरञ्जन प्रदान गर्नेछन् जहाँ विभिन्न परिकारको स्वाद चाख्दै संगीतको तालमा रमाउने अवसर पाइनेछ । कार्यक्रमको थप आर्कषणमा बारको नियमित ब्यान्ड ओभिर्‍यापर्सको प्रस्तुतिसमेत रहनेछ ।

स्थान : रोलिङ स्टोन रक 

बार, लेकसाइड, पोखरा

प्रवेश शुल्क : ५ सय रुपैयाँ

समय : साँझ ६ बजे 

प्रकाशित :आश्विन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्