चित्रकला प्रदर्शनीमा विद्यार्थीहरु

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आज शुक्रबारदेखि विद्यार्थी कलाकारहरूको सामूहिक कला प्रदर्शनी भैरहेको छ । 

उक्त प्रदर्शनीमा काठमाडौं विश्वविद्यालयको कला संकायअन्तर्गत आठौं सेमेस्टरमा अध्ययनरत २६ जना विद्यार्थीको कला अवलोकन गर्न सकिन्छ । 

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, ग्राफिक्स कला, एनिमेसन, भिडियो इन्स्टलेसन आदि प्रमुख आकर्षण रहने बताइएको छ ।

प्रकाशित :आश्विन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्