ओजनमा डिजे ओला

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७५

 

ओजन डिस्को पोखरामा भोलि शुक्रबार युक्रेनी डिजे ओला रस ‘ओल्गा’ को डिजेइङमा रम्न पाइनेछ ।

सन् २०१७ मा विश्वकै टप ५० डिजेमा पर्न सफल ओलाले नौलोपन महसुस गराउँदै दर्शकलाई संगीतको तालमा उफार्नेछन् । कार्यक्रमको थप आकर्षणमा भिडियो डिजे ओम लामा, डिजे कान्छी, डिजे मिगल, डिजे विकासको डिजेइङ रहनेछ ।

सरु श्रेष्ठको होस्टिङले कार्यक्रममा थप रौनक 

प्रदान गर्नेछ । 

स्थान : ओजन डिस्को, लेकसाइड, पोखरा

समय : बेलुका ८ बजे 

प्रकाशित :आश्विन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्