एलजी सिनेमा सर्कल अवार्डको मनोनयन

  • बलिउडबाट गोविन्दा आउँने

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७५

दिनेश डिसीको परिकल्पनामा आयोजना हुँदै आएको  एलजी सिनेमा सर्कल अवार्ड २०७५ को टप सेभेन सम्मको नोमिनेशन सार्वजनिक भएको छ ।

गत बर्ष २०७४ सालको बैशाख देखि चैत्र मसान्त सम्म रिलिज भएका फिल्महरुलाई समेटिएको यस अवार्डमा लाईफटाईम अचिभमेन्ट  सहित२३ विधा राखिएको छ ।

यो अवार्डमा बेष्ट पोष्टर बनाउँनेदेखि लिएर  बेष्ट ट्रेलर बनाउँने तथा भि.एफ.एक्सको पाटामो समेत उत्कृष्ट काम गर्ने प्राविधिकहरुलाई समेटिने गरिन्छ । अन्य अवार्ड भन्दा केही पृथक रहेको यो अवार्ड आउँदो भदौं ३१ गते हुँदैछ ।

आयोजक प्रमुख दिनेश डिसीका अनुसार   बलिउड अभिनेता गोविन्दा पनि यस अवार्डमा सहभागी हुन नेपाल आउँदैछन् । सम्भावना अनुसार गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुती दिनेछन् ।

यस्तो छ सिने सर्कल अवार्डको नोमिनेशन जसमा उत्कृष्ट ५ देखि उत्कृष्ट ७ सम्म राखिएको छ ।

 नोमिनेशन यस प्रकार छ :

1) THE BEST POSTER OF THE YEAR

a) शत्रुगते :- शान थापा

b) छक्का पञ्जा :- सुुन्दर श्रेष्ठ

c) राज्जा रानी :- शान थापा

d) पञ्चायत :- सन्जिव खड्गी

e) प्रेमगीत २ :- शान थापा

2) THE BEST TRAILER OF THE YEAR   

a) प्रेमगीत २ :- साहिल खान

b) कृ :- सुरेन्द्र पौडेल

c)  ऐश्वर्य :- साहिल खान

d)  शत्रुगते :- मीत्र डि गुरुङ

e)  म यस्तो गीत गाँउछु :- साहिल खान

3 ) THE BEST STUNT OF THE YEAR

a) लाल्टिन :- मीलन श्रेष्ठ

b)  ऐश्वर्य :- पुर्ण ओझा

c) पींजडा ब्याक अगेन :- सिम्पसन तामाङ

d) रुद्र :- विरु पन्त

e)  ऐश्वर्य :- सिम्पसन तामाङ

 

4) THE  MOST  POPULAR  SONG  OF THE YEAR

a) कुटुमा कुटु :-२ रुपैया : राजनराज शिवाकोटी

b ) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल

c)  चरी चट्ट परि :- कान्छी : राजनराज शिवाकोटी

d)  भन्छु आज  :- म यस्तो गीत गाँउर्छु  : अर्जुन पोख्रेल

e) पर्ख पर्ख मायालु :- मंगलम  :  दिपक शर्मा

5 ) THE BEST VFX OF THE YEAR

a)  पींजडा व्याक अगेन :  अक्की शर्मा

b) राधे  :  अच्युत लामीछाने

c)  कान्छी  : अनुपम शाह

d)  कृ  :  ग्लेज ईन्टरटेनमेन्ट

e)  बटरफ्लाई  : अक्की र सत्यम

f)  माई लभ :  नाओत्सुगु मिकामी

6) THE MOST COMMENDABLE MOVIE OF  THE YEAR

a) भुईमान्छे

b)  पञ्चायत

c)  राज्जा रानी

d) तान्द्रो

e)  तिमीसँग

f)  जालो

 

7 ) THE MOST  POPULAR ACTOR  (MALE) OF THE YEAR

a) दिपक राज गिरी :-  छक्का पञ्जा

b) प्रदिप खड्का :- लिलिविली

c) अनमोल केसी :-  कृ

d)  प्रशान्त ताम्राकार :- ऐश्वर्य

e)  केदार घिमीर :- छक्का पञ्जा

 

8 ) THE MOST POPULAR ACTOR  (FEMALE)  OF THE YEAR    

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर २

b)  श्वेता खड्का  :- कान्छी

c) प्रियंका कार्की :- छक्का पञ्जा

d)  केकी अधिकारी  :- राज्जारानी

e) स्वस्तिमा खड्का  :- २ रुपैया

9 ) THE BEST  EDITOR  OF THE YEAR

a) छक्का पञ्जा २ :-विपीन मल्ल

b)  कृ:-सुरेन्द्र पौडेल

c)  प्रेमगीत २:- बनिश शाह ,  भुपेन्द्र अधिकारी

d)   शत्रुगते :- मीत्र डि गुरुङ (मंगलम)

e) लिलिबिलि :- अर्जून जिसी

10) THE BEST BACKGROUND SCORE OF THE YEAR

a) तान्द्रो :- सुजिल कर्मचार्य

b)  लिलिविली :- एलिस कार्की

c) तिमीसंग :- साहास शाक्य

d) शत्रुगते :- सुजिल कर्मचार्य

e)  मंगलम:- एलिस कार्की

 

11) THE BEST  SCREENPLAY OF THE YEAR

a) पञ्चायत  :- शिवम अधिकारी

b)  छक्का पञ्जा :- दिपक राज गिरी

c)  २ रुपैया :- आशिफ शाह , आशिष शाह

d) तिमीसँग :- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा

e)  शत्रुगते :- हरिवंश आचार्य,  प्रदिप भट्टराई, दिपकराज गिरी

f)  भुईमान्छे :- नवराज बुढाथोकी

g)  मंगलम:- गोविन्द फुयाल, नवल नेपाल

 

12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR 

a) प्रताप दास :- मोटरसाईकलमा : प्रेम गीत २

b) सुगम पोखरेल :- तिमी रोएको पल : ऐश्वर्य

c) राजनराज शिवाकोटी:- चरी चट्ट परि : कान्छी

d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

e) सुगम पोखरेल :-भन्छु आज : म यस्तो गीत गाँउछु

f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालू : मंगलम

G)  राजनराज शिवाकोटी :-कुटुमा कुटु : २ रुपैया

 

13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR

a) मेलिना राई  : –  कुटुमा कुटु :  २ रुपैयाँ

b) ड्ड मीना निरौला : –  शत्रुगते :पीरतीको बर्को

c)  बिन्दु परियार ÷ पर्ख पर्ख मायालु : मंगलम

d) अन्जु पन्त: – तिमी रोएको पल : एैश्वर्य

e)  ईन्दीरा जोशी: – मोटरसाईकलमा :प्रेमगित २

f)  अन्जु पन्त :- भन्छु आज :   म यस्तो गीत गाँउछु

 

14) THE BEST ACTION DIRECTOR OF THE YEAR

a) अष्ट महर्जन :- भुईमान्छे

b)  हिमाल केसी:- पींजडा व्याक अगेन

c) चन्द्र पन्त :- कृ

d) हिमाल केसी:- ऐश्वर्य

e) राजकुमार उप्रेती :- डायरी

f) रोशन श्रेष्ठ:- लाल्टीन

 

15) THE BEST CHOREOGRAPHER OF THE YEAR

a) प्रविण सिंह  :- पीरतिको बर्काे  : शत्रुगते

b)  कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ

c)  रेनाशा राई:- यतियति  : कृ

d) रामजी लामीछाने :- राधे  : मलाई माफ गर प्रिया

e)  कविराज गहतराज:- मंगलम : पर्ख पर्ख मायालु

 

16) THE  BEST ON – SCREEN COUPLE OF THE YEAR

a) दिपीका प्रसाइ र रमेश उप्रेति :- ऐश्वर्य

b) मेनुका प्रधान र बुद्धी तमाङ :- २ रुपैयाँ

c)  केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी

d) प्रदिप खड्का र जसिता गुरुङ :- लिलिबिली

e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन:-  तिमीसँग

f)  पल शाह र आँचल शर्मा :-  शत्रुगते

g)  निखिल उप्रेती र सारा सिर्पाली :-  पींजडा व्याक अगेन

 

17) THE BEST  MUSIC DIRECTOR OF THE YEAR

a) कल्याण सिंह : – कसम हो कसम : ए मेरो हजुर

b) अर्जुन पोखरेल : –  तिमी रोएको पल : ऐश्वर्य

c)  राजनराज शिवाकोटी : –  कुटुमा कुटु : २ रुपैयाँ

d)  दिपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम

e) अर्जुन पोखरेल : –  भन्छु आज : म यस्तो गित गाँउछु

f)  डिजराज पौडेल : – जिन्दगी : लाल्टीन

 

18) THE BEST  D.O.P OF THE YEAR

a) दिर्घ गुरुङ : शत्रुगते

b)  संञ्जय लामा  : ए मेरो हजुर

c) विदुर पाण्डे : भुईमान्छे

d)  पुरुषोत्तम प्रधान : तान्द्रो

e) सुदिप बराल : लिलिविली

f) हरी घले :  जालो

 

19­) THE BEST  ACTOR (FEMALE)   OF THE YEAR

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :-  मंगलम , ए मेरो हजुर, तिमीसँग

b)  निता ढुंगाना :-  पञ्चायत

c)  बेनिशा हमाल:-   ब्लाईण्ड रक्स

d) शिल्पा पोखरेल:-   मंगलम

e)  प्रियंका कार्की:-  छक्कापञ्जा

 

20) THE BEST ACTOR (MALE) OF THE YEAR

a) सरोज खनाल:-   पञ्चायत

b)  राज कटुवाल :-   लाल्टिन

c)  दयाहाङ राई:-   त्यान्द्रो

d)  अनमोल केसी:-   कृ

e)  प्रदिप खड्का :-   लिलिविलि

f) नाजिर हुसेन:-   तिमीसँग

g)  पुष्पल खड्का:-   मंगलम

 

21)THE LIFETIME ACHIEVEMENT AWARD

बरिष्ठ चलचित्र निर्देशक श्री किशोर रानालाई

 

22) THE BEST  DIRECTOR OF THE YEAR

a) भुईमान्छे :- नवराज बुढाथोकी

b)  छक्का पञ्जा २  :- दीपाश्री निरौला

c) शत्रुगते :-प्रदिप भट्टराई

d) लिलिविली :- मीलन चाम्स

e) मंगलम:- नवल खड्का

f) पंचायत :-शिवम् अधिकारी

g)  तिमीसँग :-शिशिर राणा

 

23) THE BEST FILM OF THE YEAR

a) छक्का पञ्जा २ :- आमा सरस्वती मुभिज

b) पञ्चायत   :- कलावती फिल्मस् प्राली

c) शत्रुगते  :- मह संचार

d) लिलिविलि :-  काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन

e) भुई मान्छे  :- शैली थियटर

f) मंगलम :-छविराज प्रोडक्सन

g) तिमीसँग  :- नमन प्रोडक्सन

प्रकाशित :भाद्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्