युवाका लागि पहिरन

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७५

 

 तीजमा रातो पहिरन लगाउनुभन्दा पनि युवाहरूले हल्का गुलाबी, सुन्तला, पहेंलो, कलेजी वा गोल्डेन रंगका पहिरन लगाउन रुचाउँछन् ।

 

 यो दिन किशोरीहरूले वान पिस लगाउन सक्छन् । यसलाई क्यारी गर्न पनि सजिलो हुन्छ ।

 

 लेहेंगा लगाउने भए सर्ट डिजाइन गराई न्यू लुक्सका पहिरन पनि लगाउन मिल्छ ।

 

 धोती सुरुवालमा क्याजुअल टप्स तथा जिन्समा एंकल लेन्थ कुर्ती लगाउन सकिन्छ ।

 

 अहिले आउटरमा अनारकल्ली वा चोलो भएको अनारकल्ली पनि चलनचल्तीमा छ ।

 

 पटियाला तथा प्लाजोसँग कुर्ता पनि उपयुक्त तीज पहिरन हुनसक्छ ।

प्रकाशित :भाद्र २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्