डिहाइड्रेसन भए

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७५

 

 तीजका दिन मन्दिरमा लामो समय लाइन बस्दा, नाचगान गर्दा शरीरबाट प्रसस्त पसिना निस्कन्छ ।

 

 पानी पनि नपिई व्रत बसे शरीरमा पानीको मात्रा कम भै कतिपय ब्रतालु बेहोस समेत हुन्छन् ।

 

 शरीरमा पानीको कमीका कारण डिहाइड्रेसन भए ताजा फलफूलको जुस, मोही, लस्सी, ग्लुकोज, नरिवल तथा मिश्रि पानी पिउनुपर्छ ।

 

 यस्तो अवस्थामा मधुमेहका बिरामीले कागती पानी तथा ग्लुकोज पानी पिउनु उपयुक्त हुन्छ ।

प्रकाशित :भाद्र २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्