Teej banner

तीजमा मन्दिर जाँदा

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७५

 

 चोखो, सफा तथा सहज हुने किसिमका पहिरन लगाउनुपर्छ । यति गरे पूजा वा नाचगानका क्रममा पहिरनमै ध्यान दिइ रहनुपर्दैन ।

 फेस्टिभ लुक्स दिन रातो, गुलाबी, सुन्तला तथा कलेजी रंगका पहिरन लगाउन सकिन्छ ।

 

 धेरै लामा तथा छोटा पहिरन लगाउनुहुँदैन ।

 झकिझकाउ भन्दा हल्का तथा सेमी प्रिसियस गहना लगाउनुपर्छ ।

 

 भीडभाडमा चोरी हुने संभावना भएकाले बहुमूल्य भन्दा नक्कली गहना नै प्रयोग गर्नुपर्छ ।

 भीडमा चोरी हुन सक्ने भएकाले आफूलाई आवश्यक पर्ने रकम मात्र बोक्नुपर्छ ।

 

 धेरै हिलभन्दा पनि हिँड्न सजिला जुत्ता–चप्पल लगाउनुपर्छ ।

 मन्दिरमा चढाउने सामान पहिले नै जोरजाम गर्नुपर्छ ।

प्रकाशित :भाद्र २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्