बलिउड नाइट

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७५

भोलि शनिबार सांगीतिक वातावरणमा रमाउन चाहनुहुन्छ भने दरबारमार्गस्थित द भिक्ट्री लाउन्जमा सञ्चालन हुने बलिउड नाइटमा सहभागी बन्न सक्नुहुन्छ । आयोजक संस्था बुकयोरसोजका निर्देशक शिशिर कार्कीका अनुसार भारतका चर्चित डिजे योगी यो कार्यक्रमका प्रमुख आकषर्ण हुनेछन् ।

आयोजकहरूका अनुसार यो लाउन्जमा हुन लागेको सबैभन्दा ठूलो इभेन्ट हो, जसमा युवा पुस्ताका कलाकारहरूले दर्शकहरूलाई  झुमाउने जिम्मा छन् ।

कलाकार : डिजे प्रज्जवल, डिजे बोबी, डिजे रबिन, डिजे सिजन, डिजे नानीका साथमा बिएनएस ब्यान्ड ।

प्रवेश: १ हजार रुपैयाँ

समय : साँझ ७ बजे

प्रकाशित :भाद्र २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्