पढ्न सिकाउने गीत

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

तीजको लहर चलिरहेका बेला यो साता सांगीतिक क्षेत्रमा एउटा बिल्कुलै फरक धारको गीतको भिडियो सार्वजनिक भयो । बाल गायक आयुष केसीको स्वरको उक्त भिडियो लोभलाग्दो छ । 

स–साना बाल–बालिकालाई ए,बी,सी,डी सिकाउने उद्देश्यले तयार पारिएको ‘ए इज फर एप्पल’ गीतमा बाल कलाकार सम्राट दाहालले प्रभावकारी अभिनय गरेका छन् ।

 

निर्देशक सुमन दाहालले उक्त भिडियो बाल–बालिकाहरूकै लागि तयार पारेको बताएका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्