क्याप्टेनको पोस्टर

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७५

अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । 

रोजको ट्रेलर

भदौ २२ गते प्रदर्शनमा आउने प्रदीप खड्का अभिनीत चलचित्र रोजको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उक्त कलरफूल ट्रेलरमा चलचित्र रोजको कथा प्रष्ट्याउन खोजिएको छ । ट्रेलरमा अभिनेता खड्कालाई रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ भने यसमा प्रदीप र मिरुनाको रोमान्टिक सिन समेत समावेश गरिएको छ ।

 

प्रकाशित :भाद्र १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्