Teej banner

विकेन्ड क्रिकेट

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७५

सहयोगीनगर, कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा जारी पाँचौं संस्करणको कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली शुक्रवार आयोजना हुँदैछ । यसअघि मंगलबार साँझ क्वाटर फाइनल खेल्ने टोलिको छनोट भएको थियो । 

एनएमबी बैंक, डब्लूडब्लूएफ,  ई–सेवा, मुक्तिनाथ विकास बैंक,जनता बैंक, टिम सेन्चुरी तथा  श्री एयरलाइन्स क्वाटरफाइनल पुग्न सफल भएका थिए । बुधवार र बिहीबार आयोजना हुने क्वाटरफाइनल तथा सेमिफाइनलका खेलपछि आज शुक्रबार दुई टिमबीच फाइनल हुने आयोजक संस्थाका प्रमुख कृष्ण नेगीले बताएका छन् । 

स्थान  : सहयोगीनगर, कोटेश्वर समय : दिउँसो २ बजेदेखि

प्रवेश : नि:शुल्क

प्रकाशित :भाद्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्