दुई कोरियाको संयुक्त टिम

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७५

अहिले उत्तर तथा दक्षिण कोरियाबीचको सम्बन्ध त्यति तनावपूर्ण छैन, जति पहिले थियो । त्यसकै एउटा फाइदा हो, यसपटकको एसियाली खेलकुदको उद्घाटन तथा समापन समारोहमा दुवै कोरियाली टिमले एक भएर सहभागिता जनाउँदैछन् । 

अझ केही खेलमा दुवै टिमको संयुक्त टिम पनि हुनेछ, तर त्यसको पूरा विवरण भने बाहिर आएको छैन । जतिसुकै राजनीतिक तनाव भए पनि उत्तर तथा दक्षिण कोरियाले खेलकुदमा आफूलाई उदार देखाउने प्रयास गरिरहेका छन् । 

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्