सोमबार नेपाल मेकअप कम्पिटसन–२०१८

- साप्ताहिक संवाददाता

भाद्र ३, २०७५

मुलुकभरका महिलाहरूको मेकअपसम्बन्धी सीपमा जागरण ल्याउन जुन ब्युटी एकेडेमीले नेपाल मेकअप कम्पिटसन–२०१८ को आयोजना गर्दैछ । 

जसको अडिसन भदौ ४ गते हुँदैछ । अडिसनमा छानिएका प्रतिस्पर्धीहरूले अन्तिम चरणको कार्यक्रममा भाग लिन पाउनेछन् । 

यो प्रतिस्पर्धाको फाइनल भदौ २३ गते दरबारमार्गस्थित क्लब डेजाभुमा हुने बताइएको छ । 

प्रकाशित :भाद्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्