१२ मासे

- साप्ताहिक संवाददाता

भाद्र १, २०७५

आज शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र १२ मासे हास्यप्रधान चलचित्र हो । जुवा–तासमा बरालिने युवा तथा वृद्धहरूको कथामा आधारित यो चलचित्रका निर्देशक लय संग्रौला हुन् । वासु न्यौपानेको छायांकन तथा अनन्त घिमिरेको सम्पादनको यो चलचित्र काठमाडांै तथा काठमाडौं आसपास खिचिएको छ ।

निर्देशक : लय संग्रौला

कलाकार : जयकिशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ आदि ।

 

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्