ब्ल्याक

- साप्ताहिक संवाददाता

भाद्र १, २०७५

लभ स्टोरी चलचित्र ब्ल्याकका धेरै कुरा सस्पेन्समै राखिएको छ । देशका ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने ब्ल्याकको लगानी पनि राम्रै छ । निर्देशक प्रदीप श्रेष्ठका अनुसार देशका धेरै स्थानमा छायांकन र निर्माण समय लम्बिएका कारण यो चलचित्रको लगानी बढेको हो । निर्देशक श्रेष्ठका अनुसार ब्ल्याकको छायांकन काठमाडौं, पोखरा, जामेसोम, मुस्ताङ, माथिल्लो मुस्ताङ, स्याङ्जा, सिन्धुली आदि स्थानमा भएको हो । यो चलचित्रमा आकाश श्रेष्ठ र आँचल शर्माको रोमान्स तथा एक्सन हेर्न सकिन्छ । 

निर्देशक : प्रदीप श्रेष्ठ

कलाकार : आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, धिरेन शाक्य, प्रिया रिजाल आदि ।

 

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्