Teej banner

म्यूजिक खवर म्यूजिक अवार्डको मनोनयन सार्बजनिक

- साप्ताहिक संवाददाता

श्रावण २९, २०७५

 

‘म्यूजिक खवर म्यूजिक अवार्ड’को सातौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । विराटनगरमा आगामी असोज १३ गते सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा ‘हामी युवा संस्था’ले व्यवस्थापन गरेको हो । सह आयोजकको भूमिकामा रहेको ‘हामी युवा संस्था’ले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । 

 

यो अवार्य म्यूजिक खबर डटकमले आयोजना गरेको हो ।  अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका विभिन्न सम्मानहरु पनि समावेश गरिनेछ । अवार्ड आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुनेछ । 

 

मनोनयन ...

 

१. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत

एकै घरका सन्तान हामी : एसपी सापकोटा

म भन्दा नि माथि : सुदन डोटेल

माया छ मलाई मेरो देशको : नवराज जंग थापा

मेरो देश सुन्दर छ : चुडामणि देवकोटा

हामी नेपाली : डीपी खनाल

 

२. सर्वोत्कृष्ट पप गायिका

अर्पणा श्रेष्ठ : अघि बढौं न

एन्जिला रेग्मी : दिलको भित्तामा

सुशिला पाठक : सानीलाई

मन्जु पौडेल : दामी छ रेन्त

सरिता शाही : मलाई फूल भन्नु

 

३. सर्वोत्कृष्ट पप गायक

कन्हैया सिंह : वा रे वा

गम्भीर केसी : नजाउ न भनी

राजेश बर्देवा : आहा साइली

शंकर थापा स्माइल : माया मलाई

 

४. सर्वोत्कृष्ट पप संगीतकार

आर.बी. लामा : मज्जा बेग्लै

गैरे सुरेश : मलाई फूल भन्नु

नवीन रावल : दिलको भित्तामा

रमेशराज भट्टराई : बहुला बनाउछु

शंकर थापा स्माइल : माया मलाई

 

५. सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा

डीबी दाहाल : सम्झी रुने दिन

चन्दा खड्का : मायााकै पिरले

ध्रुव विसी : भेट हुदा ठिक्क

अमृता श्रीपाल : गैरी गाउको मेला

प्रतिमा अर्याल : एउटा कुरा

 

६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी

दिपाशा बिसी : चर्चित

रिना थापा मगर : गाउमा हल्ला चल्यो

आशा खड्का : फर्की आउदिन

रश्मी तामाङ : लाहुरे बाको छोरीले

सञ्चिता शाही : अन्धोपन

 

७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष

काजीस श्रेष्ठ : रातो अबिर

विवश ठकुरी : कलेजी फाटेर

बुद्धबीर थापा : दु:खीले पनि

सुमन खतिवडा : खरानी

सुमन परियार : रानी हजुर

 

८.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी

उमेश गुरुङ : पिरतीको हे साइली

प्रकाश भट्ट : तामे करुवा

शंकर बिसी : गाउमा हल्ला चल्यो

प्रियजन राई : बार लाउ है मायाले

याम गुरुङ : दुई कुराले

 

९.सर्वोत्कृष्ट लोकगीत

झिल्के भेना : दुर्गा गुरुङ

मेरो माया छ भने राधा : शर्मिला गुरुङ

फणिन्द्र ठकुरी : पार्‍यो तिरिमिरी

सुनको औंठी : गणेश गुरुङ

आमा : विरही कार्की

 

१०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द

नरेश खाती : रुँदै रुँदै

विरही कार्की : लाहुरे बाको छोरीले

दर्शन ठकुरी : कलेजी फाटेर

शिव हमाल : लठ्ठै पार्‍यो मायाले

विनोद बाबु केसी : के गरम म अब

 

११.सर्वोत्कृष्ट लोकदोहोरी भाका

राजन ठकुरी कलेजी : फाटेर

बलबहादुर गुरुङ : विछोड

शिव हमाल : म तिम्रै हु क्यार

कृष्ण रेउले : गाउँमा हल्ला चल्यो

कस्तुप पन्त : पिरती मिसाउनी

 

१२. सर्वोत्कृष्ट गायक लोकदोहोरी

बैकुण्ठ महत : दुई कुराले ठग्यो

दीपसागर थापा :धादिङ नौबिसे

प्रकाश सपुत : चरर बरर

मेक्सम खाती : रुँदै रुँदै तिम्रो शहर

रञ्जित परियार : गैरी गाउँको मेला

 

१३. सर्वोत्कृष्ट गायिका लोकदोहोरी

देवी घर्ती : हिजोको घाउ

सुनिता दुलाल : मायालुको साथै रमाइलो

प्रिति आले : गाउँमा हल्ला चल्यो

गीता देवी : संसार छोडी जाम

पूर्णकला बिसी : रुँदै रुँदै तिम्रो शहर

 

१४.सर्वोत्कृष्ट चलचित्र गीतकार

प्रदीप भारद्वज : घिनघिन मादल –पञ्चेबाजा

शिवम अधिकारी : छोरीको जन्म –पञ्चायत

हरि उप्रेती : दुई चुल्ठी –मुर्चङ्गा

लेखु सहयात्री : तिमीसँग –तिमीसँग

लोकराज अधिकारी : रुपै मोहनी (सत्रुगते

 

१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका

सुमिना लो : चिपक चिपक (राज्जारानी)

मेलिना राई : दुई चुल्ठी –मुर्चुङ्गा

अन्जु पन्त : घिनघिन मादल –पञ्चेबाजा

सरु गौतम : छोरीको जन्म –पञ्चायत

सेलिना कुागर : दिलरानी –नेप्टे

 

१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

नरहरी प्रेमी : चिपक चिपक (राज्जारानी)

डेविट शंकर : घिन घिन मादल –पञ्चेबाजा)

चिरञ्जीवी भण्डारी : झ्यानापुटुङ –

राजेशपायल राई : दुई चुल्ठी –मुर्चुङ्गा)

रञ्जित कुमार : सहानी मेरो मनको –धनवान)

 

१७.सर्वोत्कृष्ट चलचित्र संगीतकार

अर्जुन पोखरेल : तिमी रोएको पल –ऐश्वर्या

विकास चौधरी : घिन घिन मादल –पञ्चेबाजा

दीपक शर्मा : पर्ख पर्ख मायालु –मंगलम्

टंक बुढाथोकी : छोरीको जन्म –पञ्चायत

राजनराज शिवाकोटी : चरि चट्ट परी भुरुरु

 

१८. सर्वोत्कृष्ट गजल

विपिन मर्म : मायाले रेटीए

विपिन किरण : दुख्दिन म

शुष्मा देवकोटा : खोजिरहेछु

डा.कृष्णहरि बराल : मसँग माया

डब्बु क्षत्री : दोषी त नजर

 

१९.सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत

कृष्ण भट्टराई : तिमीलाई नदेख्दा

रुद्र शेखर शर्मा : दुख्दिन म

राजमान तामाङ : पूर्वमा धरान

सन्तोष कालिकोटे : छटपटी

गोपाल ज्ञवाली : अलिअलि

 

२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत

उषा मलाहा : पिरतीमा झुमु झुमु

छनु गुरुङ : झल्को लाग्ने

सारिका घिमिरे : के देखेर माया लायौ

मेनुका पौडेल : कुर्दा कुर्दै

इन्दिरा रजक : बिझाउँदो रैछ

 

२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत

निशान घिमिरे : जुन जस्तो

सुजन शाही : कोइलीको जस्तो

विकास धमला : तिमीलाई छुदै

दिनसन शाह : नजाउ न भनी

वीरेन्द्र भाट विपिन : माया लाउने

 

२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत

उत्सव दाहाल : यो जुनीमा

अजय रेग्मी : कोइलीको जस्तो

नवराज उप्रेती : तिमी खुशी

राजेश घिमिरे : नचाहेरै तिमीसाग

बुद्ध थापा : बर्सिनु बस्र्यो

 

२३.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत

मरिष्का पोखरेल : जुन जस्तो

क्रिस्टिना : म त माया

जुना सुन्दास मुटु : बिक्दो रैछ

आश्मा घिमिरे : तिमीलाई छुादै

अनामिका चौलागाई : उनको मेरो

 

२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत

आकाश श्रेष्ठ : जुन जस्तो

श्रीदेव भट्टराई : कोइलीको जस्तो

देवेन्द्र क्षत्री : नचाहेरै तिमीसाग

जीवन खड्का : छोडी जाने बैगुनी

नारायण ढकाल : म त माया

 

२५.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत

अर्जुन अधिकारी : जुनजस्तो

प्रकाश धिताल : यो जुनीमा

दिपेन्द्र तिमिल्सिना : तिमी खुशी

सञ्जय बराल : बर्सिनु बस्र्यो

राजीव बलामी : दर्दभित्र

 

२६.सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत

कुमार राना : तिमी देखि

किशोर थापा : कहिले माया यता

भोला पौडेल : आमा मलाई

प्रकाश मिश्र : छैनन् शब्द

शम्भू तण्डुकार : भनौं भने मेरा

 

२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत

कृष्ण पुन : पूर्णिमाको रात

निरज श्रेष्ठ : निष्ठुरीले खुशी

मनोहर सुनाम : माछापुच्छ्रे रोयो

शाहस शाक्य : छैनन् शब्द

किरण कँडेल : भनौं भने

 

२८. युगल गायन सुगम संगीत

सुमन केसी/मेलिना राई : दिलमा सजाउाला

एसराज कुमार/मेलिना राई : बाडुली

अन्जु पन्त/टंक बुढाथोकी : अल्लारे जोवन

ध्रुव विस्को/सरु थापा : काग दाजै

अन्जु श्रेष्ठ/राजसागर : ढाकाटोपी

 

२९.सर्वोत्कृष्ट गीतकार सुगम संगीत

अमर वान्तु : फूल जस्तै

किरण केसी क्रोधी : कुनै दिन

मणिराज शर्मा : बर्सिनु बस्र्यो

युनिशा हमाल : आाखाभरि

नूतन भुसाल : कैदी बनाउ

 

३०. सर्वोत्कृष्ट गायिका सुगम संगीत

श्रेयसी चेमजोङ : नचाहेरै तिमीसँग

सहिमा श्रेष्ठ : कुनै दिन

अन्जु पन्त : भूल भए माफ

प्राश्ना शाक्य : कैदी बनाउ

जुनु रिजाल : कहिले माया

 

३१. सर्वोत्कृष्ट गायक सुगम संगीत

अर्जुन सुनाम : ठूलो सानो

सुमित खड्का : तिम्रो प्रेमको माला

शिव परियार : बर्षौ भो

सञ्जीवकुमार पौडेल : छैनन् शब्द

प्रेम प्रकाश ओली : पलपल मुटु जलाई

 

३२. सर्वोत्कृष्ट संगीतकार आधुनिक

सुनिल मास्के : कैदी बनाउ

राजेश थापा : कहिले माया

सरोज प्याकुरेल : माछापुच्छ्रे रोयो

पोषण श्रेष्ठ : पूर्णिमाको रात

डेनी निरौला : आमा मलाई

 

३३. सर्वोत्कृष्ट एल्बम

अस्तित्व  : सञ्जिव कुमार पौडेल

रुपम : रुद्र शेखर

नूतन कृति : नूतन भुषाल

कर्म : एसपी सापकोटा

परिभाषा : राखी गौचन

 

 

प्रकाशित :श्रावण २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्