ग्ल्याम म्युजिकल फ्राइडे

- साप्ताहिक संवाददाता

श्रावण २४, २०७५

भोली शुक्रबार ठमेलस्थित रिफ रेस्टुराँ एन्ड लाउन्ज बारमा ‘ग्ल्याम म्युजिकल नाइट’ सञ्चालन हुने भएको छ जसमा क्षमतावान् महिला कलाकारहरू प्रस्तुत हुँदैछन् ।

‘ग्ल्याम म्युजिकल नाइट’ को यो तेस्रो संस्करण हो । उक्त अवसरमा प्रेक्षा सहित अन्य युवा कलाकार एउटै मञ्चमा देखा पर्नेछन् भने फ्यान्टास्टिक ब्यान्डले प्रस्तुति दिनेछ ।

                     आयोजक : रिफ रेस्टुराँ एन्ड लाउन्ज बार, ठमेल समय : ७ बजे प्रवेश : नि:शुल्क

प्रकाशित :श्रावण २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्