साइनोमा नीता

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७५

नेपालको पहिलो चलचित्र आमाका दुई अभिनेत्री चैत्यदेवी सिंह तथा भुवन चन्दले निर्माण गर्ने चलचित्र साइनोमा नीता ढुंगाना अनुबन्धित भएकी छिन् । 

दसैंपछि छायांकनमा जाने उक्त चलचित्रमा नीता ढुगांना प्रशिक्षकको भूमिकामा देखिने बताइएको छ । 

साइनोलाई रमेश थापाले निर्देशन गर्नेछन् भने त्यसमा मिरुना मगर तथा राजकुमारको समेत महत्वपूर्ण भूमिका रहनेछ । 

प्रकाशित :श्रावण १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्