मिस ग्रान्ड नेपाल–२०१८

- साप्ताहिक संवाददाता

श्रावण १७, २०७५

 शनिबार मिस ग्रान्ड इन्टरनेसनल नेपालको आयोजना हुँदैछ । उक्त प्रतिस्पर्धामा काठमाडौं, पोखरा, नवलपरासी, चितवन, धरान आदिका युवतीहरू सहभागी हुँदैछन् ।

मिस ग्रान्ड नेपाल–२०१८ की विजेताले म्यानमारमा आयोजना हुन लागेको मिस ग्रान्ड इन्टरनेसनलमा सहभागिता जनाउने कुरा बताइएको छ ।

स्थान : हेरिटेज गार्डेन, सानेपा । आयोजक : आर.के. इन्टरटेन्मेन्ट ग्रुप

 

प्रकाशित :श्रावण १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्