सहिमाको पहिला नम्वर सुन

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७५

 

गायिका सहिमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । सहिमाको ‘पहिला नम्बर सुन’ बोलको सार्वजनिक गीतमा शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको लय/संगीत रहेको छ । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ । 

पवित्रा आचार्यको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा शिव ढकालको छायाँकन रहेको छ । भिडियो सम्पादन विष्णु शर्माले गरेका हुन् । 

 

पहिला नम्बर सुनको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्