विकेन्ड कमेडी

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७५

साताभरिको कामको थकान, तनाव भुलाउने रहर कसलाई हुँदैन ? दैनिक कामकाजलाई बिसाउँदै आज शनिबार हास्यकलाकारहरूको प्रस्तुति हेर्न चाहनुहुन्छ भने यो कार्यक्रममा मीठा परिकारको स्वादसँगै  रमाउन सकिन्छ ।

आयोजक : दरबार रेस्टुराँ कलाकार : सन्दीप क्षेत्री, रजिना श्रेष्ठ, आयुश श्रेष्ठ तथा योजना थापामगर समय : ६ बजे प्रवेश : नि:शुल्क

प्रकाशित :श्रावण ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्