विकेन्ड साइक्लिङ

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७५

भोली शुक्रबार फुर्सदमा हुनुुहुन्छ ? शारीरिक रूपमा तन्दुरुस्त रहन साइक्लिङ जाने हो भने एउटा अवसर जुरेको छ । ‘साइक्लिङ गरौं, स्वस्थ रहौं’ भन्ने उद्देश्यले लिंकन एकेडेमी अफ कुलिनरी एन्ड हस्पिटयालिटी म्यानेजमेन्ट कलेज, तीनकुनेले साइक्लिङको आयोजना गर्दैछ । 

कार्यक्रम संयोजक सत्यम कुमार बस्नेतका अनुसार पर्यटन प्रबद्र्धन गर्न उक्त साइकल यात्राको आयोजना गरिएको हो । यो यात्राका क्रममा झोर पुगेपछि वृक्षरोपण गर्ने योजना छ । 

समय: बिहान ७ बजे आयोजक : लिंकन एकेडेमी अझ क्युलिनरी एन्ड हस्पिटयालिटी म्यानेजमेन्ट, तीनकुने

प्रवेश : नि:शुल्क भेट्ने स्थान : तीनकुने, सुविधानगर

रुट : तीनकुनेबाट प्रारम्भ भै बानेश्वर, सिंहदरवार, लैनचौर, चक्रपथ, सामाखुसी, टोखा, सपन तिर्थ, सांगला खोला हुँदै झोरसम्म ।

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्