समर पुल पार्टी
श्रावण ५, २०७५
तपाईं पुल पार्टीमा रमाउनुहुन्छ ? यदि त्यसो हो भने आज शनिबार समर आफ्टरनुन पुल पार्टी हुँदैछ, जहाँ तपाईं खुलेर नाच्न, गाउन तथा रमाउन सक्नुहुनेछ । साताभरिको थकान मेटाउँदै शरीरमा स्फूर्ति जगाउन यो पुल पार्टीले तपाईंलाई सहयोग पुर्याउन सक्छ ।
कलाकार : डिजे नीरज, डिजे मोक्तान, डिजे ओनियल, डिजे जिआरबी, डिजे हन्टर तथा हिपहप र्यापर सरकार
समय : १२ बजेदेखि साँझ ८ बजेसम्म
शुल्क : ५ सय रुपैयाँ
स्थान : इन्टरनेसनल क्लब, सानेपा
प्रकाशित :श्रावण ५, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्