चि मुसी चिको नयाँ गीत

- साप्ताहिक संवाददाता

श्रावण २, २०७५

 

चलचित्र ‘चि मुसी चि’को नयाँ गीत सार्वजनिक भएको छ । केहि समय अघि ट्रेलर सार्वजनिक गरेको चलचित्र यूनिटले ‘आउ आज मायाको’ बोलको गीत सार्वजनिक गरेको हो । सुरज अधिकारीको शब्द/संगीत रहेको सार्वजनिक गीतमा अल्मोडाको स्वर रहेको छ । 

यहि साउन ११ बाट रिलिजको प्रचारमा रहेको यो चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । सुनिल क्षेत्री र अलिशा शमाको यो चलचित्र डेब्यु चलचित्र हो । 

गीतको भिडियो :

प्रकाशित :श्रावण २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्