सुकुलगुन्डाको पोस्टर

- साप्ताहिक संवाददाता

असार २९, २०७५

साउन ११ गते प्रदर्शनमा आउने चलचित्र सुकुलगुन्डाको पोस्टर सार्वजनिक भएको छ ।

महेश मुडभरीको यो चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू जीवन लुइँटेल, खुश्वु खड्का, सुशील पोखरेल आदिलाई समावेश गरिएको छ ।

मधुसूदन भट्टराईले निर्देशन गरेको चलचित्र सुकुल गुन्डामा श्रीदेव भट्टराई पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् ।

 

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्