अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर

- साप्ताहिक संवाददाता

असार २६, २०७५

 

चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीकामा बस्ने नेपाली कथालाई प्रसतुत गर्न खोजिएको छ । ईश्वर थापाले निर्देशन गरेको यो चलचित्रमा अमेरिकामानै रहदै आएका नेपालीहरुले अभिनय गरेका छन् । 

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीले निर्माण गरेको चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारले अभिनय गरेका छन् । 

‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर :

प्रकाशित :असार २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्