सोचे जस्तो छैन् जीवन
असार २६, २०७५
दृष्टिबिहिनको कथामा आधारित एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुस्मीता राईको स्वरमा ‘यो जूनीमा दृष्टिबिना सोचे जस्तो छैन जीवन’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा नीरप्रसाद गुरुङको शब्द तथा संगीत रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा उर्मीला गुरुङले अभिनय गरेकी छिन् ।
प्रकाश धितालले निर्देशन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । म्यूजिक भिडियो उत्सव ढकालले छायांकन गरेको छन् ।
सोचे जस्तो छैन जीवनको म्यूजिक भिडियो :
प्रकाशित :असार २६, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्