किस सिन दिन तयार !

- एजेन्सी

असार २२, २०७५

अभिनेत्रीहरू किस सिन दिन निकै अप्ठ्यारो मान्छन् जसमा कटरिना कैफ पनि एक हुन् । कटरिनालाई किस सिन गराउन जो–कसैले सकेका छैनन् । हालै सलमान खानसँग अभिनय गराउन निर्देशक अलि अब्बासले कटरिनासँग भेटेका थिए । भेटमा निर्देशक अब्बासले कटरिनालाई किस सिन दिन सक्नुहुन्छ भनेर सोधेका थिए । 

कटरिनाले सलमानसँग किस सिन दिन तयार रहेको बताइन्, तर यता सलमानले कटरिनासँग किस सिन दिन नसक्ने कुरा बताए । सलमानले आफू उक्त चलचित्रमा अभिनय गर्न तयार रहे पनि किस सिन दिन भने तयार नभएको कुरा बताएपछि निर्देशक अब्बासले अब के गर्लान् ? स्क्रिप्टमा रहेको किस सिन काटिन्छ कि यी दुई कलाकार पछि गएर किस सिन दिन तयार हुने हुन् ? प्रश्न अनुत्तरित नै छ ।

 

प्रकाशित :असार २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्