हङ्कङको प्राकृतिक दृश्यमा‘झोर्ले’

- अनोज रोक्का

असार २०, २०७५

 

पछिल्लो समय हङकङका प्राकृतिक दृश्यहरुलाई भिडियोमा कैद गर्ने क्रम बढिरहेको छ । नेपालको झल्को दिने यि दृश्यहरुमा नेपाली संस्कृति र विविधता झल्काउँने भिडियोहरुले पनि चर्चा पाईरहेको छ । यसैक्रममा आईतबार एक कार्यक्रमको आयोजना गर्दै मगर भाषाको गीत ‘झोर्ले’को भिडियो सार्वजनिक गरिएको छ । 

माया, प्रेमलाई हङकङको शुन्दर प्राकृतिक दृश्यसँग समायोजन गराएका छन् निर्देशक सुवास गुरुङ्ले । समावेशी गायकको परिचय बनाएका तिलक सोमै मगरको स्वर, राजकुमार बगरको रचना र संगित, कमल सोरुङको एरेन्जमा तयार गीतमा गायक तिलक स्वयंमको अभिनय रहेको छ, उनलाई सोनिया घिसिङ, नोया थापा, ईक्क्षा लिम्बु, आकंक्षा प्रधानले साथ दिएका छन् । 

भिडियोलाई विक्रम गुरुङ्ले खिचेका हुन् भने युवि चाम्सले सम्पादन गरेका छन् ।

भिडियो :

प्रकाशित :असार २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्