साउनमा पिरिम पर्या छन्
असार २०, २०७५
कमेडी चलचित्र ‘पिरिम पर्या छन्’ को पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र साउन २५ गते प्रदर्शनमा आउने पक्का भएको बताइएको छ ।
चलचित्र पुरन थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाकै लेखन रहेको यो चलचित्रमा दिलीप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको सार्वजनिक पोस्टरमा शिर्ष कलाकारलाई देखाइएको छ ।
प्रकाशित :असार २०, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्