बाबु कान्छाको ट्रेलर

- साप्ताहिक संवाददाता

असार २०, २०७५

 

चलचित्र बाबु कान्छाको ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा प्रेम, रोमान्स तथा द्वन्द्वलाई स्थान दिइएको छ । ट्रेलरमा सलोनको कमेडी एवं एक्सनसमेत देखाइएको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशनको चलचित्र बाबु कान्छामा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल आदि कलाकारको पनि अभिनय छ ।

यो चलचित्रबाट अश्लिन ज्ञवाली तथा ज्योत्सना महर्जनले डेब्यु गर्दैछन् । चलचित्र बाबुकान्छा असार २९ गते प्रदर्शनमा आउँदैछ ।

बाबु कान्छाको ट्रेलर :

प्रकाशित :असार २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्