Teej banner

घरमै ककटेल, मोकटेल बनाउने विधि

- साप्ताहिक संवाददाता

असार १९, २०७५

 केटु ब्लुज ककटेल

 सामग्री : जिन, चिन्जानो रुसो, ब्लु कुरामाओ, सुगर सिरफ, आइस

 

विधि : यी सबै सामान मिसाएर यो ककटेल तयार गरिन्छ । २ देखि ५ मिनेटमा तयार हुन्छ ।

 साङ्गिया ककटेल

सामग्री :  पाइनापल जुस, ओरेन्ज जुस, रेड वाइन, सुगर सिरफ तथा फ्रुट (एप्पल)

विधि: वाइन ग्लासमा आवश्यक सबै सामान राखेपछि स्टिर मेथडबाट साङ्गिया तयार गरिन्छ ।

 स्कु ड्राइभर ककटेल

सामग्री : भोड्का, ओरेन्ज तथा आइस

विधि : कोलिन ग्लासमा आवश्यक सामग्री राखेपछि स्टिर मेथडबाट स्कु ड्राइभर तयार गर्न सकिन्छ ।

मोकटेल

सामग्री : लेमन स्कावच,ओरेन्ज स्कावच, फ्रेस क्रिम, फ्यान्टा

विधि : माथि उल्लेखित सबै सामान मिसाउने । २ देखि ५ मिनेटमा यो 

मोकटेल तयार हुन्छ । यसलाई पिल्सनर वा हाइवल राखेर पिउन सकिन्छ ।

सिन्ड्रेला

सामग्री :  पाइनापल जुस ओरेन्ज जुस तथा सोडा वाटर

विधि : उल्लेखित सबै सामग्रीमा आइस राखेर सिन्ड्रेला मोकटेल तयार पार्न सकिन्छ ।

प्रकाशित :असार १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्