Teej banner

युसुप सु ग्रान्ड ओपनिङ

- साप्ताहिक संवाददाता

असार १७, २०७५

 

जापनिज ब्रान्डको युसुप सु को उद्घाटन ललितपुरस्थित लबिम मलमा भयो । जापनिज ब्रान्डका सामान पाइने उक्त सोरुमको उद्घाटन २०१८ की मिस नेपाल श्रृंखला खतिवडा, मनिता देवकोटा, रोनाली अमात्य तथा प्रिया सिग्देलले संयुक्त रुपमा गरे ।

महिला तथा पुरुषका लागि आवश्यक ग्याजेट, सौन्दर्य प्रसाधन, लगायतका धेरै सामग्री युसुप सो मा पाइन्छ ।

 

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्