मड फिस्ट २०१८

- साप्ताहिक संवाददाता

असार १७, २०७५

काठमाडौं पोस्टले आयोजना गरेको मड फिस्ट २०१८ शनिबार गोदावरी भिलेज रिसोर्टमा सम्पन्न भयो ।

सान मिगेल बियरले स्पोन्सर गरेको उक्त कार्यक्रममा हिलोमा फूटबल, १०० मिटर ड्यास, टग अफ वार तथा म्यूजिक जस्ता कार्यक्रम गरिएको थियो ।

रोपाई जात्राको अवसर पारेर गरिएको उक्त कार्यक्रममा गायक जोभान भुजु गीत गाएका तथा काठमाडौं सर्कसले डान्स प्रस्तुत गरेका थिए ।

 

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्