Teej banner

झम्सिखेलमा कुटुम्ब ब्यान्ड

- साप्ताहिक संवाददाता

असार १५, २०७५

नेपाली गीत–संगीतमा कुटुम्ब ब्यान्डको आफ्नै पहिचान छ । पुराना नेपाली लोकधुनका लागि प्रख्यात कुटुम्बले आज झम्सिखेलस्थित विक्ड स्पुन फोर्क एन्ड रक रेस्टुराँमा प्रस्तुति दिँदैछ जहाँ बाँसुरी, सारंगी, मादल, टुङ्ना, ढोल, झ्याम्टा, अरबाजो आदि बाजाका माध्यमबाट लोकधुनहरू सुनाइनेछ ।

आजको शुक्रबारको साँझ सुखद र रमाइलो वातावरणमा बिताउन चाहनुहुन्छ भने यो लाइभ म्युजिकमा सहभागी हुन सक्नुहुन्छ ।

समय : साँझ ६ बजेदेखि १० बजेसम्म

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्