टियुमा शकुनी

- साप्ताहिक संवाददाता

असार १५, २०७५

त्रिभुवन विद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागको अडोटोरियम हलमा नाटक शकुनी मञ्चन भैरहेको छ । असार १२ गते मञ्चन प्रारम्भ भएको उक्त नाटकमा सन्दीप थपलियाको एकल प्रस्तुति छ ।

सामाजिक घटनामा आधारित नाटक शकुनीलाई कृष्णकुमार पौडेलले निर्देशन गरेका हुन् । १ घण्टा २० मिनेट लामो उक्त नाटक भोलि शनिबारसम्म मञ्चन हुने बताइएको छ । 

 

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्