कविता कन्सर्ट
असार १४, २०७५
कविता सुन्न मन पराउनेहरूका लागि लियो क्लब अफ काठमाडौं युरेकाले भोलि शनिबार एउटा कार्यक्रमको आयोजना गर्दैछ जहाँ कवि नवराज पराजुलीले एकल कविता वाचन गर्नेछन् । आयोजकहरूका अनुसार यो कार्यक्रमबाट उठेको रकम कर्णालीका लागि पुस्तक खरिद गर्न खर्चिइनेछ । यो कविता कन्सर्ट कुसुन्ती, ललितपुरस्थित माछापुच्छ्रे स्कुलमा हुनेछ ।
समय : २ देखि ४:३० बजेसम्म
प्रवेश शुल्क : २ सय ५० रुपैयाँ
प्रकाशित :असार १४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्