Teej banner

बलिउडका टपटेन फेसबुक सेलिब्रेटी

- रामजी ज्ञवाली

असार २, २०७५

फेसबुक सेलिब्रेटी र व्यवहारिक सेलिब्रेटी सायद फरक कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा हँुदैनन् । कतिपय भने सोसल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल हुन्छन् । यो कुरा बलिउडमा पनि लागू छ ।

सय करोड, दुई सय करोडजस्ता कीर्तिमान राख्न सफल सर्वाधिक चर्चित अभिनेता आमिर खान फेसबुकको टप टेनमा पनि अटाएका छैनन् । त्यस्तै लोकप्रिय गायक अरिजित सिंह, अभिनेत्री श्रद्धा कपुर, सोनम कपुर अभिनेताहरू ऋतिक रोशन, शहिद कपुर, गायिका नेहा कक्कडजस्ता चर्चित सेलिव्रेटी फेसवुकमा कम फलोअर्स पाउने सेलिब्रेटीमा पर्छन् ।

प्रियंका चोपडा

३७ करोड, ३३ लाख ६ हजार ६ सय ९५

सलमान खान

३६ करोड ४१ लाख ९ हजार ९ सय १२ 

दीपिका पादुकोण

३४ करोड ४५ लाख २ हजार ७ सय १२

अमिताभ वच्चन

३० करोड ३४ लाख ४ हजार ८ सय ७४ 

यो यो हनि सिंह

३० करोड १५ लाख ६ हजार ३ सय ३३

शाहरूख खान

२८ करोड ६९ लाख ४ सय ८३ 

श्रेया घोषाल

२८ करोड १५ लाख १ हजार ९ सय ३० 

माधुरी दीक्षित

२६ करोड ५० हजार ४ सय २९ 

कपिल शर्मा

२५ करोड ९३ लाख ५ हजार ३ सय ११ 

अक्षय कुमार

२५ करोड ५२ लाख ४ हजार ४ सय ५५

काजल अग्रवाल

२४ करोड २६ लाख ८ हजार २ सय ३०

सोनाक्षी सिन्हा

२३ करोड ८३ लाख ९ हजार २७ 

प्रकाशित :असार २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्