Teej banner

अभिनय प्रशिक्षण लिएकै छैन

  • अञ्जली अधिकारी, मोडल

- साप्ताहिक संवाददाता

असार १, २०७५

 

वास्तविक नाम : अञ्जली अधिकारी 

जन्म : बढैयाताल, बर्दिया 

उचाइ : ५ फिट ३ इन्च 

जन्ममिति : २०५४ असोज १४ गते 

पहिलो अभिनय : बद्री पंगेनी तथा मिरा गिरीको ‘खरबारीमा’ लोकगीतबाट 

अभिनय प्रशिक्षण : अहिलेसम्म लिएको छैन 

पहिलो हिट : पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’

पुरस्कार : बिन्दबासिनी म्युजिक अवार्ड–२०७३

जुत्ताको ब्रान्ड : यही भन्ने छैन 

जुत्ताको साइज : ३५–३६ 

परफ्युम : फग

घडी : राडो 

मोबाइल : आइफोन तथा सामसङ 

ल्यापटप : डेल

चश्मा : रेबन

मन पर्ने खाना : दाल, भात, तरकारी, गुन्द्रुकका साथ चिकेन 

बेलुका सुत्ने समय : सुटिङ नहुँदा ९/१० बजेसम्ममा

बिहान उठ्ने समय : सुटिङ पर्‍यो भने ६ बजे, नभए ८/९ बजे 

प्रकाशित :असार १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्