नक्कली टिकटको बाढी

- एजेन्सी

जेष्ठ ३०, २०७५

प्रत्येक विश्वकपअघि एउटा ठूलो समस्याका रूपमा देखापर्छ– नक्कली टिकट । यसपल्टको विश्वकप पनि त्यसको अपवाद रहेन । भनिन्छ, अहिले अनलाइनमै जति पनि नक्कली टिकट किन्न पाइन्छ ।

यो अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का लागि टाउको दुखाइको विषय भएको छ । त्यसैले फिफाले अनलाइन टिकट बिक्री गर्ने जिम्मा पाएको भियागोगोविरुद्ध स्वीजरल्यान्डमा मुद्दासमेत हालेको छ । आयोजक देश रूस आफैंले पनि नक्कली टिकट लिएर आउने दर्शकप्रति कस्तो व्यवहार गर्ने हो किटान गर्न सकेको छैन ।

प्रकाशित :जेष्ठ ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्