कृष्णको परदेश जाने मायालु

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७५

गायन क्षेत्रमा संघर्षरत युवा गायक कृष्ण बुढाथोकीको परदेश जाने मायालु बोलको गीत सार्वजनिक भएको छ । 

बिदेशमा रोजगारका लागि जानु पर्ने नेपालीको बाध्यतालाई गीतको बोल बनाईएको छ । बुढाथोकीकै शब्द र संगित रहेको यो गितलाई सोही ढंगले म्यूजिक भिडियो निर्माण गरिएको छ । केही समय अगाडी रेकर्ड गरेर राखिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन र छायांकन दिप सागरले गरेका हुन् । म्युजिक भिडियोमा सम्राट अधिकारी र प्रभा घिसिंगले अभिनय गरेका छन् । 

परदेश जाने मायालुको म्युजिक भिडियो

 

 

प्रकाशित :जेष्ठ २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्